See You There - NEPALI LYRICS

*Translation by Riya (@vante_yaa)

उनीहरुले भन्थे म अग्लो हिमाल चढ्न सक्दिनभन्थे मेरो केहि सपना छैन भन्थे मैले सक्दिन बद्लिन यो संसारतर तिमी भने म कहाँ आयौतिमीले मलाई बाटो देखायौ
म मेरो टाउकोबाटझूटको छुटकारा पाउनेछुम आफ्नो सबसे पहिलो पाहिला लिदै छुम त्यो ढोकाबाट हिड्ने छुम गहिरो सास फेर्छुकिनकि  मैले तिमीलाई त्यहाँ देख्ने छुमैले तिमीलाई त्यहाँ देख्ने छु
तिमीले भन्यौ म कहिले एक्लै छैनमलाई आफ्नो सपना आफैहेर्नतिमी त्यो आवाज जसले मलाई आन्द्यारोबाट बोलाउँदै छसंगै हामी त्यो सूर्य हेर्ने छौअर्को अध्यायको सुरुवात भयो
म मेरो टाउकोबाटझूटको छुटकारा पाउनेछुअब म आफ्नो सबसे पहिलो पाहिला लिदै छुम त्यो ढोकाबाट हिँड्छुम गहिरो सास फेर्छुकिनकि  मैले तिमीलाई त्यहाँ देख्ने छुम कहिँ जाने छैन बाचा छ
म सहने छु यो बाटो गारो भए निहामी भए पुग्छअनि तिमी तीन सम्म गनम ठिक हुने छुहामी ठिक हुने छऔँ
मलाई थाहा छ तिमी कुनै रियल स्टेट एजेन्ट हैनतर मलाई तिमी मेरो घरको मान्छे जस्तो लाग्छ (हवेली)धेरै जस्तो मलाई कसैले फोन गर्दैनतर म हाम्रो आकाशगंगामा फोन गर्न सक्छु (सम्सुङ)
म आफ्नै गीत गाउने गर्थेकिनभने अरु कोही मेरो तरंगमा थिएनतर जब तिमीले मलाई त्यो ढोकाबाट आउन दियौम अब व्हलिएन छैन
जुन बेला म खस्छु, तिमी मेरो प्याराशुटतिमी मेरो जादूको पसल हो, तिमी मेरो चिकेन सूप (हिलर)आफु बन्न डर लाग्छ, अब म मेरो सत्य बोल्छुहामी सबै उल्का, अहिले हामी बुलेटप्रुफयो सबैको लागि तिमीलाई धन्यवाद
मलाई आशा छ यो जीवनले तिमीलाई राम्रो व्यवहार गर्छहामी मुस्कुराउने छौं, यो अनुचित भए पनिहामी त्यो ढोकाबाट हिड्ने छौमेरो हात को न्यानोपन महसुस गरकिनकि मैले तिमीलाई त्यहाँ देख्ने छुतिमीले आफैले आफैलाई  ब्यक्त गर्नु पर्छ
म त्यो ढोकाबाट हिँड्छुम तर्सिने छैनकिनकि मैले तिमीलाई त्यहाँ देख्ने छु
(म बोल्नेछु, म हास्नेछु , म सपना देख्नेछु , म उड्नेछु)

(म बोल्नेछु, म हास्नेछु , म सपना देख्नेछु , म उड्नेछु)

~~I live so I love
** You don't see the translation in your language and you want to contribute with translating it? You can now do it, you'll just need to fill out this form 
EmailSpotifyYouTubeTwitterInstagramTikTok